Logo

नेप्से बजार स्थिर,१२ करोड ५१ लाखको कारोवार

बिजखबर संवाददाता १५ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से बजार करिव स्थिर रहेको छ । आइतवार नेप्से परिसुचक ० दशमलव १ अंकले घटेर ९ सय ४२ अंकमा पुगेको छ । सो दिन होटल समुहको परिसुचक २२ दशमलव ६८ अंकले सबैभन्दा बढी बढेको छ भने बैंकिङ समुहको परिसुचक सवैभन्दा बढी २ दशमलव ६१ अंकले घटेको…