Logo

विद्यार्थीले बनाए १ मिनेटमै फुल चार्ज हुने ब्याट्रि, आगोले पनि नविगार्ने

२५, चैत । सामान्यतया स्मार्टफोन फुल चार्ज गर्न २ देखि ३ घण्टासम्म लाग्छ । तर अब स्मार्टफोन केवल १ मिनेटमै फुल चार्ज हुने भएको छ । हालै स्टानफोर्ड विश्वबिद्यालयका वैज्ञानिले आविस्कार गरेका आल्मोनियम ब्याट्रिले १ मिनेटमा सेलफोन फुल चार्ज गरिदिन्छ । यो प्रविधिले हाल प्रयोगमा आइरहेको चार्जरहरुलाई प्रतिस्थापन गर्ने उनीहरुको दावी छ । आल्मोनियम आयोन…