Logo

टेलिकमले ४७ प्रतिशत लाभांश दिने, गत बर्षको नाफा मात्रै ११ अर्ब ५५ करोड

  बिजखबर संवाददाता २७ चैत, काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ४७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार आर्मी अफिसर्स क्लबमा बसेको कम्पनीको सातौं साधारणसभाले चुक्ता पुँजीको सो प्रतिशत बराबर लाभांश दिने निर्णय गरेको हो । सेयरधनीहरूले चैत ३० गतेदेखि एनएमबी बैङ्कका देशभरका शाखामार्फत लाभांश लिन सक्नेछन् । कम्पनीले आर्थिक बर्ष २०६९/७० मारु.…