Logo

सिटिसी मोवाइल एक्स्पोमा छुटैछुट, विभिन्न कम्पनीले मनोरन्जनात्मक कार्यक्रम सञ्चालन गर्दै

बिजखबर संबाददाता २९ चैत,काठमाडौं । सुन्धाराको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोमा विभिन्न कम्पनीले मनोरन्जनात्मक कार्यक्रम आयोजना गरेका छन् । सो एक्स्पोमा सामसुङ मोबाइलले सिटिसी मलको ग्राउण्ड फ्लोरमा फुस्टल प्रतियोगिता गराउँदै बिजेताहरुलाई आकर्षक उपहार प्रदान गर्दै आइरहेको छ । त्यसैगरि माइक्रोम्याक्सले पनि ग्राउण्ड फ्लोरमा क्रिकेट प्रतियोगिता गराउँदै बिजेतालाई कम्पनीको तर्फबाट आकर्षक गिफ्ट…