Logo

नेउवा महासंघको महानिर्देशक खतिवडा गरे पदवहाली, संस्थालाई शसक्त रुपमा अघि बढाउने दावी

बिजखरब संवाददाता २ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले आज पदवहाली गरेका छन् । खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत थिए । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गरिसकेका खतिवडा महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका हुन् । पदवहाली पश्चात आजै महासंघमा कार्यरत…