Logo

हुण्डाईको ‘फोरएस भर्ना सेडान’ नेपाली बजारमा, मुल्य रु.४० लाख ९६ हजार

बिजखबर संवाददाता ४ बैशाख, काठमाडौं । हुन्डाई कम्पनीको ‘हुन्डाई फोरएस भर्ना’ बजारमा आएको छ । नेपालका लागि हुन्डाईको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले विहीबार नयाँ सेडान कार नेपाली बजारमा सार्वजनिक गरेको हो ।   सवारी साधनका पारखी तथा स्टाइलमा विश्वास गर्ने नेपाली उपभोक्ताले हुन्डाईको यो कारबाट अभूतपूर्व सन्तुष्टि र प्राविधिक उत्कृष्टताको विशिष्ट अनुभव हासिल गर्ने कम्पनीले…