Logo

सिद्धार्थको नाफा ३ गुणा बढ्यो, निष्कृय कर्जादरमा कटौंती

बिजखबर संवाददाता ७ बैंशाख, काठमाडौं । निष्कृय कर्जाको दर भारी कटौति गरेपछि सिद्धार्थ डेभेलपमेण्ट बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा रकम गत वर्षकोभन्दा करीब तेब्बर बनाएको छ । गत वर्षको तुलनामा बैंकको निष्कृय कर्जा ४ दशमलव ५४ प्रतिशत विन्दुले घटेको छ । यसकारण गत वर्ष ३० लाख ८१ हजार रुपैयाँ नाफा कमाएको बैंकले यो…