Logo

देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन सहयोग गर्नेछु

दिकेश मलहोत्रा अध्यक्ष,  इन्टिग्रेटेड मोविलीटी सोलुसन्स  (आइएमएस) व्यवसायमा लागेको कति बर्ष भयो ? नेपालमा आएर व्यवसायमा लागेको ५ बर्ष भयो । त्यसअघि अमेरिकामा आफ्नै व्यवसाय थियो  । बुवाको व्यवसायलाई निरन्तरता दिनुभयो नि ? बुबाले काम गरेको देखेर यस तर्फ आकर्षित भइसकेको थिए । यो क्षेत्रमा बुवाको ३५ वर्षको मेहनत छ । आगामी दिनमा यसलाई डाइभर्सीफाइड…