Logo

एप्पलका ४ मोडलका आइप्याड बजारमा, मूल्य रु.९९ हजारसम्म

बिजखबर संबाददाता ९ वैशाख, काठमाडौं । एप्पलका ४ मोडलका आइप्याड नेपाली बजारमा भित्रिएको छ ।  एप्पलको नेपालका लागि आधिकारीक विक्रेता जेनेरेशन नेक्स्ट कम्यूनीकेसनले ४ मोडलका १७ वटा भेरियन्ट भित्राएको हो । कम्पनीले आइप्याड मिनी, आइप्याड मिनी ३, आइप्याड एयर र आइप्याड एयर २ गरी चार मोडल नेपालमा बिक्री सुरू गरेको छ । यस अघि एप्पल…