Logo

डिशहोमको इन्टरनेटमा अफर घोषणा, बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस

काठमाडौँ । डिशहोमले यो वर्षको चाडमा आफ्नो इन्टरनेट जोड्ने नयाँ ग्राहकहरुको लागि "खुशीको Celebration" नामक अफर घोषणा गरेको छ । यो अफर अन्तर्गत २०० तथा ३०० एमबिपिएसको बार्षिक रिचार्ज वा नयाँ कनेक्सन गर्दा थप ३ महिना बोनस प्रदान गरिनेछ । यो अफरमा सहभागी हुन ग्राहकहरुले नजिकको डिशहोम डिलर दाइ वा हट लाईन नं. ०१–५९७०३६५ मा…