Logo

पुनर्निर्माणमा युरोपेली संघ र साउदीले सघाउने , सहायता सम्मेलनमा सहभागिता जनाउँदै

बिजखबर संबाददाता ११ जेठ,काठमाडौं । नेपालको पूर्ननिर्माणमा युरोपेली संघ र साउदीले सहयोग गर्ने भएका छन् । शुक्रवार अर्थमन्त्री डा. रामशरण महतसँगको छुट्टाछुटै भेटका अवसरमा नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल नासेर हुसेन अल हार्थी र युरोपेली संघका राजदूत रेन्जी टिरिन्कले यस्तो बचन दिएका हुन् । सो अवसरमा नेपालमा हालै गएको भूकम्प, क्षति, नेपाल सहायता सम्मेलन…