बिजखबर संबाददाता २० जेठ,काठमाडौं । निजी क्षत्रले अर्थतन्त्रलाई मजबुत बनाउन भन्दै सरकारसँग सहुलियत ऋण माग गरेको छ । साथै सस्तो व्याजमा उद्योग व्यवसायीलाई ऋण प्रवाह नगरे निजी क्षेत्रले कर, राजश्व तिर्न नसक्ने अबस्थामा रहेको उनीहरुले बताएका छन् । मिडिया इन्टरनेशनलले बुधवार आयोजना गरेको एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, राष्ट्रिय व्यापार संघ,…