Logo

जनताआफैंले घर बनाउँदा ३० प्रतिशत जोगिन्छ खर्च

बिजखबर संबाददाता ३० जेठ, काठमाडौं । हालैको भुकम्पका कारण क्षतिग्रस्त संरचनाको निर्माण गर्ने जिम्मा समुदायलाई नै दिने हो भने ३० प्रतिशत खर्च बचत गर्न सकिने एक अध्ययनले देखाएको छ । सरकार वा अन्य दातृ निकायले स्वयम् सेवक परिचालन गरेर वा ठेक्का मार्फत निर्माण गरेको भन्दा जनताले नै निर्माण गर्दा यति धेरै लाभ हुने देखिएको हो…