Logo

३ अंकले घट्यो नेप्से, प्रमोटर सेयरले बढायो कारोवार

बिजखबर संवाददाता १ असार, काठमाडौं । बजारमा नेप्से परिसुचक ३ दशमलव ३ अंकले घटेको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से परिसुचक अन्तमा ९ सय ३० दशमलव ७० अंकमा आएर अडिएको छ । मंगलबार बीमा वाहेक सवै समुहका परिसुचक ओरालो लागेको छ । तर, कुनै पनि समुहको परिसुचक ११ अंकभन्दा बढीले घटेको छैन । बजारमा…