Logo

इन्भेष्टमेण्ट बैंकद्वारा राहत कोषमा १ करोड हस्तान्तरण, राहत सामग्रीमा डेढ करोड सहयोग

बिखजबर संवाददाता २ असार, काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमका नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले सो रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । बैंकले महाभुकम्प प्रभाबितहरुको सहयोगार्थ सो रकम राहत कोषमा…