Logo

भुकम्पले वस्तु आयातमा कमी , सुन,सुपारी र सोयाबिनको आयात घट्यो

बिजखबर संबाददाता ४ असार , काठमाडौं । भुकम्पका कारण गत वैशाख महिनामा विदेश बाट हुने वस्तु आयात उच्च दरले घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आवको पहिलो १० महिनासम्मको आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकले चैतको तुलनामा वैशाखमा वस्तु आयात २८ दशमलव ४ प्रतिशत घटेको बताएको छ…