Logo

भृकुटीमण्डपमा आँप महोत्सव शुरु, प्रदर्शनमा ११ ओटा स्टल

बिजखबर संबाददाता ११ असार, काठमाडौं । काठमाडौंमा शुक्रवारदेखि पहिलो राष्ट्रिय आँंप महोत्सव सुरु भएको छ । भृकुटीमण्डपमा शुरु भएको महोत्सव नेपाल फलफूल थोक ब्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा  सुरु भएको हो । मेला दुई दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् । महोत्सवमा १८ जातका आँपका ११ ओटा स्टल राखिएको संघका…