Logo

बिमा संस्थानले शुरु गर्यो बाल उमंग, १देखि ११ बर्षका बच्चाले बीमा गर्न सक्ने

 बिजखबर संबाददाता १३ असार,काठमाडौं । राष्ट्रिय बिमा संस्थानले बालबच्चाका लागि सावधिक जीवन बिमा ‘बाल उमंग’ सुरु गरेको छ । संस्थान सञ्चालक समितिका अध्यक्ष प्रेमबहादुर महर्जनले बाल उमंग बिमा सुरु गरेका हुन् । २०६३ पुसदेखि अग्रिम भुक्तानी जीवन बिमाअन्तर्गत ‘बात्सल्य’ नामक जीवन बिमा गर्दै आएको संस्थानले बालबालिकालाई ध्यानमा दिएर नयाँ बिमा योजना ल्याएको जनाएको छ ।…