Logo

० दशमलव ९४ अंकले घट्यो नेप्से, १७ करोडको कारोवार

बिजखबर संबाददाता २० असार,काठमाडौं ।  साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ० दशमलव ९४  अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार ९ सय ३८ दशमलव ०२ अंकमा झरेर बन्द भएको हो । आइतवार कारोवारमा आएकामध्ये जलविद्युत र फाइनान्स समुहबाहेक अन्य सबै समूहको परिसुचक ओरालो लागेको छ । सो दिन  उत्पादन समुहको परिसुचक सवैभन्दा बढी…