Logo

करिव ५ अंकले बढ्यो नेप्से, २६ करोडको कारोवार

बिजखबर संबाददाता २२ असार,काठमाडौं । मंगलवार नेप्से परिसुचक ४ दशमलव ६० अंक्ले उकालो लागेको छ । सोमबार ९ सय ३६ अंकमा बन्द भएकोमा मंगलवार ९ सय ४१ दशमलव ३६मा पुगेर बजार बन्द भएको छ । सो दिन कारोवारमा आएकामध्ये फाइनान्स समुहको बाहेक अन्य सवैको परिसुचक उकालो लागेको छ । उत्पादन समुहको सुचक सवैभन्दा बढी १४…