Logo

राष्ट्रिय गौरवका आयोजनालाई बजेटमा विननियोजन गरिएभन्दा बढी रकम दिइने

बिजखबर संवाददाता ३० असार, काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनलाई बजेटमा विनियोजन गरेभन्दा बढी रकम उपलब्ध गराउने भएको छ । बजेटमा जति रकम विनियोजन गरिएपनि काम गरेको आधारमा जतिपनि रकम उपलब्ध गराइने अर्थ मन्त्री डा. रामशरण महतले बताए । ‘बजेटमा जति रकम उपलब्ध भएपनि राष्ट्रिय गौरवका आयोजनालाई जति रकम आवश्यक परेपनि जुटाइने छ,’ अर्थ मन्त्रालय र…