Logo

वाच लेटर सुविधा थप्दै फेसबुक, फुर्सदको बेलामा भिडियो हेर्न सकिने

३ साउन,काठमाडौं । फेसबुकमा हाल दैनिक ४ अर्वभन्दा बढी भिडियो शेयर गर्ने तथा हेरिने गरिएको छ । यसैक्रममा फेसबुकले भिडियो शेयर गर्नेको संख्या बृद्धि गर्न वाच लेटर सुविधा थप्ने भएको छ । कम्पनीले भिडियो हेर्ने तथा शेयर गर्नेको संख्या अझ थप्नका लागि एउटा अर्को नयाँ सुविधा थप्ने भएको छ ।  फेसबुकले ‘वाच लेटर’ सुविधा थप्ने भएको…