Logo

नेपाली सामान बोकेका ५ हजार ट्रक भारतमा अलपत्र

बिजखबर संवाददाता भदौं २४, काठमाडौं । नेपाली भन्सार नाकादेखि कोलकत्ता बन्दरगाहसम्म नेपाली सामान बोकेर आएका ५ हजारभन्दा बढी ट्रक अलपत्र परेका छन् । तराइमा भइरहेको विभिन्न राजनीतिक दलको बन्दका कारण नेपाली सामान बोकेर आएका ट्रकहरु अलपत्र परेको अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘व्यवसायीहरुले तराइमा केही दिनयता भइरहेको बन्दका कारण कोलकत्ता बन्दरगाहबाट सामान बोकेर आएका…