Logo

नयाँ डिजाइनमा योजना आयोगको वेबसाईट, पुनर्निमाण मुख्य ‘थिम’

बिजखबर संवाददाता २९ भदौ, काठमाडौं । राष्ट्रिय योजना आयोगले पुरानो वेबसाईटलाई अपडेट गर्दै व्यापक सुधार गरेको छ । आयोगले सोमबारदेखि आफ्नो नयाँ वेबसाईट सार्वजनिक गरेको हो । सुचनामा सर्वसाधारणको पहुँच हुनुपर्ने धारणा ‘ओपन डाटा’मा आधारीत रहेर वेबसाईट निर्माण गरिएको आयोगले बताएको छ । गुगल र काठमाडौं लिभिङ् ल्याब्स सँगको सहकार्यमा नयाँ वेबसाईट (www,npc.gov.np) तयार भएको हो…