Logo

प्राइम बैंकको ८ अर्व पुँजी योजना, बोनस सेयर पहिलो प्राथमिकता

रामराजा श्रेष्ठ ३० भदौं, काठमाडौं । प्राइम कमर्सियल बैंकले चुक्ता पुँजी ८ अर्व रुपैयाँ पुर्याउनका लागि आफ्ना सेयर होल्डरलाई बोनस सेयर वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले दिएको चुक्ता पुँजी वृद्धि निर्देशन अनुसार बोनस सेयर बाटै बृद्धि गर्न लागेको हो । बैक स्रोतका अनुसार संचालक समितिको निर्णयले ३ वर्षसम्म प्रतिवर्ष २० प्रतिशतका दरले…