Logo

यसकारण एनसेल छाड्न चाहन्छ टेलियासोनेरा

रामराजा श्रेष्ठ १ असोज, काठमाडौं । सन् २०१४ मा ४३ अर्ब आम्दानी गरेको निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक एनसेलले त्यतीबेला २४ अर्ब ८८ करोड ५६ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो । सन् २०१५ को पहिलो ६ महिनामामात्रै कम्पनीले १९ अर्ब १५ करोड १२ लाख बराबरको सेवा बिक्रि गरेको थियो । यसबीचमा कम्पनीको खातामा ९…