Logo

रुसी सेनामा थप १६ नेपालीको मृत्यु, युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ३६ पुग्यो (नामसहित)

काठमाडौँ । रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका थप १६ जना नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १६ नेपालीको मृत्यु भएको जानकारी सरकारलाई प्राप्त भए पनि उनीहरूको मृत्युको बारेमा यकिन गर्न अहिले डिएनए टेष्टको लागि नेपाल ल्याइएको छ । मृत्यु हुनेमा १६ जनामध्ये तीन जनाको ठेगाना खुलेको छैन । परराष्ट्र मन्त्रालयलको कन्सुलर…