Logo

२७ अंकले बढ्यो नेप्से, सवै समुह हरियो

बिजखबर संबाददाता ६ असोज,काठमाडौं । बुधवार परिसुचक २७ दशमलव २८ अंकले उकालो लागेको छ । सो दिन बजार १ हजार १ सय ८३ अंकमा पुगेर बन्द भएको छ । कारोवारमा आएका सबै समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्मक प्रभाव परेको हो । सो दिन बीमा समुहको परिसुचक सवैभन्दा बढी १ सय २ दशमलव…