Logo

सीमानामा गडबड नगर्न भारतलाई चीनको चेतावनी, शान्ति खलबल्याए युद्ध हुने

८ असोज,काठमाडौं । चिनियाँ सेनाले दुवै देशको सीमाक्षेत्रमा गडबडी नगर्न भारतलाई चेतावनी दिएको छ । विवादास्पद भूमि लद्दाखस्थित सीमानामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले हटाइएको भन्दै यस्तो चेतावनी दिएको हो । लद्दाख क्षेत्रमा चीनले बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाएका थिए । चीनीयाँ सेनाले भारतीय सेनालाई सीमावर्ती इलाका…