Logo

धितोपत्र बोर्डको अध्यक्षमा ३ को नाम सिफारिस, कार्की नियुक्त हुने पक्का

रामराजा श्रेष्ठ ११ असोज, काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा ३ जनाको सिफारिस गरेको छ । बार्डको अध्यक्ष सिफारिस समितिले शनिबार ३ जनाको नाम सिफारिस गरेको हो । जसमा डा. रेवतबहादुर कार्की, निरज गिरी र दण्डपानी पौडेल रहेका छन् । स्रोतका अनुसार सिफारिस ३ मध्ये डा. कार्कीलाई नियुक्त गरिने भएको छ । ‘प्रक्रिया अनुसार ३ जनाको…