Logo

सहयोगका लागि दातृनिकाय समक्ष अर्थमन्त्रीको आग्रह, दाताहरु सहयोगका लागि तयार

बिजखबर संवाददाता अर्थमन्त्री डा. रामशरण महतले अन्तरराष्ट्रिय दातृनिकाय समक्ष हाल देशमा भइरहेको समस्या समाधानका लागि सहयोग गर्न आग्रह गरेका छन् । केही मधेशवादी दलहरुले नाजायज माग राखी आन्दोलन गरेको भन्दै त्यसलाई मिलाउनका लागि सहयोग गर्ने आग्रह गरेका हुन् । ‘संविधानमा मधेशीका सवै माग संबोधन भएका छन्,’ आज अर्थमन्त्रालयका आयोजित विदेशी दातृनिकायसँगको छलफलमा उनले भने, ‘अहिले मधेशीले…