Logo

‘स्टार्ट अप फण्ड’बाट यसरी पाइन्छ पैसा

रामराजा श्रेष्ठ १३ असोज, काठमाडौं । सरकारले ल्याएको स्टार्ट अप फण्ड (शुरुवाती कोष)ले सूचनाप्रविधि, कृषि तथा सेवा उद्योगलाई उच्च प्राथिमिकता दिने भएको छ । सरकारले कोष संचालन कार्यविधि २०७२ स्वीकृत गर्दै उक्त व्यवस्था गरेको हो । उक्त कार्यविधि अनुसार नविनतम सोच भएका तर लगानी योग्य पुँजी नभएका उद्यमी तथा आविष्कारकर्ताले उक्त कोषबाट ऋण पाउने छन्…