Logo

प्रभु बैंकलाई ग्राण्ड किन्न राष्ट्र बैंकले रोक्यो, मर्जरमा जान आग्रह

बिजखबर संवाददाता प्रभु बैंकले ग्राण्ड बैंकलाई एक्विजिसन गर्ने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले रोक लगाएको छ । यी दुई बीच बैंकको खरिद एक्विजिसन प्रक्रिया नमिलेकाले रोकिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । ‘बैंक तथा वित्तीय संस्था प्राप्ती ऐन अनुसार बैंकको सेयर पुँजी मुल्याङ्कन प्रक्रिया मिलेको छैन,’ उनले भन, ‘प्रभु र ग्रान्डको डिडिएभन्दा फरक मूल्यमा…