काठमाडौं । एनसेलले आफ्ना ग्राहकहरुलाई एउटै प्याकबाट भ्वाइस र डेटा सेवा उपलब्ध गराएको छ । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाली बजारमा पहिलो पटक भ्वाइस र डेटा बन्डल गरिएको दैनिक प्याक ‘ट्वान्टी–ट्वान्टी प्याक’ ल्याएको दावी गरेको छ । जस अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले अझ सुलभ दरमा भ्वाइस र डेटा सेवाको मज्जा लिन सक्छन् । हाल…