Logo

ईटा उद्योगमा बार्षिक १० अर्वको कोइला खपत

रक्षा रेग्मी देशमा ईटा उद्योगको लागि वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको कोइला आयात हुने गरेको छ । पछिल्लो समय ईटा उद्योग बढेसँगै त्यसका लागि आवश्यक कोइला आयात हुने क्रम पनि बढेको हो । ‘देशमा भौतिक संरचना निर्माण हुने क्रम बढेको छ,’ नेपाल ईटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने, ‘भवन निर्माणका लागि ईटाको प्रयोग बढेसँगै…