Logo

एनसेलको वेबसाईट र पिआरबिटी निशुल्क हेर्न सकिने ,शुक्रबार देखि लागु

मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागी कम्पनीको वेबसाईट तथा ई–केयर पोर्टल ब्राउजीङ्ग निःशुल्क बनाएको छ । यससेवा अन्तर्गत एनसेलका सबै ग्राहकहरुले एनसेलको मुख्य वेबसाईट www.ncell.com.np  ,पिआरबिटी र ई–केयर सेवाका पोर्टलहरु बिना कुनै डेटा शुल्क हेर्न सक्नेछन् । यो सेवा असोज २२ गते शुक्रबार बाट देशै भर लागु हुनेछ । एनसेलले यस अघि ग्राहकहरुको…