Logo

आजपनि बढ्यो सुनको मुल्य, प्रतितोला ५१ हजार ६ सयमा कारोवार

नेपाली बजारमा विहीबार पनि सुनको मुल्य बढेको छ । बुधबार एकैचोटी प्रतितोला ८ सय रुपैयाँले बढेको सुन विहीबार २ सय रुपैयाँले बढेको छ । विहीबार बजारमा सुन प्रतितोला ५१ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ । लामो समयपछि बुधबार प्रतितोला…