Logo

एनआरएनले गरे पश्चाताप, ‘राज्यले हामीलाई धेरै दियो, हामीले दिन सकेनौं’

गैर आवासीय नेपाली (एनआरएन)ले राज्यले आफुलाई धेरै सुविधा उपलब्ध गराउँदा पनि आफुहरुले देशका लागि योगदान दिन नसकेको भन्दै पश्चाताप गरेका छन् । गैर आवासीय नेपाली संघ(एनआरएनए)को सातौं विश्व सम्मेलनमा बोल्दै संघका प्रमुख संरक्षक रामप्रताप थापाले आफुहरु राज्यको ऋणी भएको बताए । ‘राज्यले एनआरएनका लागि सम्मान स्वरुप विशेष नागरिकता दिनुका साथै संघका अध्यक्षलाई विशेष दूत समेत…