Logo

नेपालको इन्धन अभाव पूर्ती गर्ने चीनको प्रतिबद्धता, संकट हटाउन सहयोग गर्ने

चीनले नेपाललाई अत्यावश्यक वस्तुहरुको आपूर्तिमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । भारतीय नाकाबन्दीले नेपालमा जारी इन्धन आपूर्तिको संकट हटाउन सहयोगको प्रतिवद्धता व्यक्त गरेको हो । चिनिया विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले छिमेकीका नाताले नेपालमा कायम इन्धन अभावलाई पूर्ति गर्न तयार भएको बताए । सो अवसरमा उनले यस विषयमा नेपाली…