Logo

उद्योगमन्त्री भन्छन्, देश विकासका लागि साना उद्योग आवश्यक, स्वदेशी बस्तु प्रवद्र्धनमा जोड

काठमाडौं । उद्योग मन्त्री सोमप्रसाद पाण्डेले देशको अर्थतन्त्र विकासका लागि साना तथा घरेलु उद्योगको प्रबद्धन गर्नु पर्ने बताएका छन् । ‘ठूला उद्योग मात्र खोलेर देश विकास सम्भव छैन,’ बिहिबार घरेलु तथा साना उद्योग महासंघको ज्ञापनपत्र बुझदै मन्त्री पाण्डेले भने ‘मुलुकको बिकासको लागि साना उद्योगको प्रबद्धन गर्नु जरुरी छ ।’ आफु साना तथा घरेलु उद्योगको समस्यासँग…