Logo

एक लाख देऊ उद्योग चलाऊ

काठमाडौं । तराइमा भइरहेको अन्दोलन कालोबजारी, चन्द तथा फिरौती उठौती तर्फ उन्मुख हुँदै गएको छ । पछिल्लो समय उद्योगको प्रकृति हेरी संचालन गर्न दिए वापत दैनिक १ लाख रुपैयाँसम्म माग्ने गरेको सम्बद्ध उद्योगीहरु बताउँछन् । तराइमा आन्दोलनकारीले दैनिक जसो पैसा लिएर उद्योग संचालन गर्न दिने गरेको एक उद्योगीले बताए । ‘हाल उद्योगको प्रकृति हेरेर आन्दोलकारीले…