Logo

लोकसेवाले माग्यो ५५१ जना अधिकृत, प्रशासन सेवामा मात्रै ३४३ जना

काठमाडौं । लोक सेवा आयोगले ५ सय ५१ जनाका लागि रोजगारी खुला गरेको छ । आयोगले विभिन्न सेवामा अधिकृतस्तरका कर्मचारीको माग गरेको हो । जसमा व्यवस्थापिका संसद, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण सेवाका लागि आवदेन माग गरिएको छ । आयोगले राजपत्रांकित तृतिय श्रेणीको अप्राविधिक (खुला तथा समावेशी ) पदहरुको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत प्रतियोगितात्मक…