Logo

शनिवार ४१ देखि ५५ लटका मोटरसाइकललाई पेट्रोल, प्रत्येकलाई ४/ ४ लिटर

काठमाडौं । नेपाल आयल निगमले शनिवार ४१ देखि ५५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल दिने भएको छ। निगमले लटअनुसार मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल वितरण थालेसँगै ती वाइकले आज इन्धन पाउने भएका हुन् । निगमले आज ब्लुबुक नवीकरण गरेका ति २ पांग्रे सवारीसाधनलाई मात्र विभिन्न पम्पहरुबाट इन्धन दिइनेछ। त्यसका लागि निगमले हिजो नै थानकोट डिपोबाट आजको…