Logo

पेट्रोलियमको आयात ६१ प्रतिशतले घट्यो, ४ महिनामा साढे १ अर्वको भित्रियो

काठमाडौं । भारतीय अघोषित नाकाबन्दीले सीमा अवरोध हुँदा पेट्रोेलियम पदार्थको आयात घटेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ४ महिनामा १ अर्व ५३ करोड ७३ लाख बराबरको पेट्रोलियम आयात भएको छ । जुन गत आवको सो अवधिको तुलनामा ६१ दशमलव ८ प्रतिशतले कम हो । गत आवको ४…