Logo

अर्थतन्त्र ध्वस्त हुनेमा निजी क्षेत्रको चिन्ता,‘आफ्नो ढिपीले देश विगार्ने हक कसैलाई छैन’

काठमाडौं । निजी क्षेत्रले तराई आन्दोलन तथा नाकाबन्दीले निर्बाध उद्योग व्यवसाय संचालनहुन नसक्दा देशको अर्थतन्त्र ध्वस्त हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रवार उद्योग वाणिज्य महांघमा एक कार्यक्रम आयोजना गरि निजी क्षेत्रको भावना र उद्योग व्यवसायको जर्जर अवस्थालाई ख्याल गरी तत्काल सरकारबाट उचित संवोधान होस भनि ध्यानाकर्षण गराएको हो । निजी क्षेत्रले सवै प्रकारका अतिवादको…