काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले क्षतिग्रस्त सडको पुनर्निमाण तथा सडक संजाल विस्तारका लागि ५ वर्षे रणनीति योजना सार्वजनिक गरेको छ । प्रमुख राजमार्गहरुको विकास, उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक एवं महत्व पूर्ण सडकहरुको विकास, द्विदेशीय व्यापारिक नाका जोड्ने, रेल्वे, पुल तथा सुरुङ मार्ग निर्माण गर्ने गरी रणनीति योजना सार्वजनिक गरेको हो ।…