Logo

गुडविलको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस र ४ बराबर १ हकप्रद जारी

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५२ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ । बुधवार फाइनान्सको २१ औं बार्षिक साधारणसभाको अवसरमा यस्तो निर्णय  गरिएको हो । त्यस्तै ४ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय  समेत गरेको छ । सभामा कम्पनीका अध्यक्ष सुधिरमान मास्केले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए…