Logo

डिसहोमले बंगन्धु कपको प्रसारण गर्ने, च्यानल नं. ११४ मा हेर्न सकिने

काठमाडौं । डिशहोमले बंगलादेशमा भइरहेको बंगबन्धु कप २०१६ मा नेपाली राष्ट्रिय टिमले भाग लिने खेलहरु प्रत्यक्ष प्रसारण गर्ने भएको छ । अफ्ना ग्राहकलाई लागि थप रोचक सामाग्री प्रसारण गर्ने उद्देश्यका साथ बंगबन्धुकप प्रसारण गर्न लागेको बताइएको छ । प्रतियोगिता अन्तर्गत शुक्रवार नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार साँझ ६ः१५ बजेदेखि डिस होमका ग्राहकले खेल प्रत्यक्ष…