Logo

थपिएन कर तिर्ने समय, व्यवसायीका समस्यालाई आर्थिक ऐनमा समेटिने

काठमाडौं । कर तिर्ने समय पटक–पटक थप गर्दै आएको सरकारले अव भने नथप्ने भएको छ । कर तिर्नका लागि व्यवसायीलाई धेरै पटक म्याद थप गरिएकाले अव नथपिने आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माले बताए । ‘हामीले २ पटकभन्दा बढी समय थप गरिसकेका छौं,’ उनले भने, ‘अव म्याद थप गर्नुको कुनै औचित्य हुँदैन ।’ अनलाइन मार्फत…