Logo

८ गतेबाट ‘फुल सिलिण्डर’ ग्याँस वितरण गर्दै उद्योगी

काठमाडौं । उद्योगीहरुले माघ ८ गतेदेखि ‘फुल सिलिण्डर’ ग्याँस वितरण गर्ने भएका छन् । आधा सिलिण्डर ग्याँस वितरण गर्दा विकृति मौलाएको भन्दै आगामी दिनमा फुल सिलिण्डर मात्र भर्न लागिएको नेपाल ग्याँस उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘हाफ सिलिण्डर ग्याँस दिँदा उपभोक्ताले होल्ड गर्ने प्रबृत्ति बढ्यो,’ उनले भने, ‘जसले गर्दा बजारमा सिलिण्डर समेत सटेज…